Loading...

तपाईंको यात्रा हाम्रो प्रतिबद्धता
दुधकुण्ड ज्वालामाई दर्शन प्रा.लि. – तपाईंको यात्रा हाम्रो प्रतिबद्धता। नेपालको भौगोलिक विविधता र चुनौतीपूर्ण भू–प्रकृतिमा पनि हामीले यात्रालाई सुरक्षित, सहज र भरपर्दो बनाउन दशकभन्दा बढी समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएका छौं। सन् २०१० मा स्थापना भएको दुधकुण्ड ज्वालामाई दर्शन प्रा.लि. आज राष्ट्रका मध्यपहाडी तथा हिमाली क्षेत्रहरूमा सुमो यातायात सेवाको एक विश्वसनीय नाम बनिसकेको छ।
हामी यात्रुलाई केवल गन्तव्यसम्म पुर्याउने हैन, सम्पूर्ण यात्रालाई आरामदायी, व्यवस्थित र सन्तोषजनक बनाउन प्रतिबद्ध छौं। तपाईंको विश्वास हाम्रो प्रेरणा हो।
नेपालका सबै भूभागहरूमा सुरक्षित, पहुँचयोग्य र गुणस्तरीय सवारी सेवा विस्तार गर्नु।
नेपालकै अग्रणी र सबैभन्दा विश्वसनीय यातायात सेवा प्रदायक बन्नु।
अध्यक्ष
"हाम्रो संस्थाको मुख्य उद्देश्य नेपालका सबै जिल्लाहरूमा सुरक्षित, सहज र आरामदायी यातायात सेवा प्रदान गर्नु हो। हामीले आफ्ना ग्राहकहरूलाई सर्वोच्च प्राथमिकता दिन्छौं र उनीहरूको सुरक्षा र सन्तुष्टि हाम्रो सर्वोच्च लक्ष्य हो। हाम्रो अनुभवी टोली र आधुनिक प्रविधिक सवारी साधनहरूले यो लक्ष्य पूरा गर्न सुनिश्चित गर्दछन्।"
हाम्रो सर्वोच्च प्राथमिकता ग्राहकहरूको सुरक्षा हो।
उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता।
समयमै र सुरक्षित यात्रा अनुभव प्रदान गर्ने।
उच्च गुणस्तरको सेवा र अनुभव प्रदान गर्ने।
हाम्रो संस्थाको नेतृत्व टोली
हाम्रा काउन्टरहरूको सम्पर्क विवरण
काठमाडौंबाट विभिन्न गन्तव्यहरूसम्मको दैनिक यात्रा सेवा। तल दिएको सम्पर्क नम्बरहरूमा सम्पर्क गर्नुहोस्।