Loading...

नेपाल भरि सजिलै र सुरक्षित रूपमा सुमो टिकटहरू खोज्नुहोस्, तुलना गर्नुहोस् र बुक गर्नुहोस्।
वर्तमान मिति अनुसार सवारीहरूको स्थान
अन्तिम अपडेट:
01:09 PM
लोड हुँदैछ...

dudhkundajwalamai.com.np
अब तपाईको सेवामा !
दुधकुण्ड ज्वाला माई दर्शन प्रा. लि.

dudhkundajwalamai.com.np
अब तपाईको सेवामा !
नेपालको विभिन्न धार्मिक, ऐतिहासिक र प्राकृतिक स्थलहरूको भ्रमण गर्नुहोस्। हाम्रो विशेषज्ञ टिमले तपाईंको यात्रा योजना बनाउन मद्दत गर्नेछ।

काठमाडौंको ऐतिहासिक स्थलहरू, दरबार स्क्वायर, स्वयम्भू, बौद्धनाथ र पशुपतिनाथको दर्शन

पवित्र कालिन्चोक मन्दिरको दर्शन र दोलखाको प्राकृतिक सौन्दर्य

काठमाडौंबाट मनकामना मन्दिरको दर्शन र केबलकार अनुभव

पवित्र धक्षिणकाली मन्दिरको दर्शन र काठमाडौंको नजिकैको यात्रा

फेवा ताल, सराङकोट, बेगनास ताल र अन्नपूर्णा हिमालको दृश्य

बुद्धको जन्मस्थान, मायादेवी मन्दिर र विश्व शान्ति स्तूप

पवित्र देवघाट, त्रिशूली र कालीगण्डकी नदीको संगम

नेपालको सबैभन्दा ठूलो ताल र मुगुको प्राकृतिक सौन्दर्य

पवित्र मुक्तिनाथ मन्दिरको दर्शन र मुस्ताङको यात्रा

लो मुस्ताङको ऐतिहासिक गाउँहरू र तिब्बती संस्कृति

पवित्र हलेशी महादेव मन्दिरको दर्शन र खोटाङको यात्रा

दुप्चेश्वर महादेव मन्दिरको दर्शन र नुवाकोटको यात्रा

सोलुखुम्बुको प्राकृतिक सौन्दर्य र मेरापिक हिमाल

पवित्र धुधकुण्ड तालको दर्शन र सोलुखुम्बुको यात्रा

च्छो रोल्पा हिमालको दर्शन र रामेछापको यात्रा

सैलुङ डाडाको हिमाली दृश्य र रामेछापको यात्रा
हाम्रो नयाँ गतिविधिहरू, अपडेटहरू र मनोरञ्जन सामग्रीहरूको साथ जुडिरहनुहोस्।
काठमाडौंबाट विभिन्न गन्तव्यहरूसम्मको दैनिक यात्रा सेवा। तल दिएको सम्पर्क नम्बरहरूमा सम्पर्क गर्नुहोस्।
काठमाडौंबाट जाने गन्तव्यहरू